कर्मचारीको सरुवा अब अनलाइनबाट प्राप्त निवेदनका आधारमा मात्र हुने (सूचनासहित)

काठमाडौं । कर्मचारीको सरुवा अब अनलाइनबाट प्रप्त निवेदनका आधारमा मात्र हुने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गर्दै अनलाइनबाट प्राप्त निवेदनहरूको आधारमा मात्र कर्मचारीको सरुवा गरिने जनाएको हो ।

मन्त्रालयले सरुवा माग गर्ने कर्मचारीहरूलाई अनलाइन निवेदनको साथमा आवश्यक कागजात र परिचयपत्रको प्रतिलिपिसमेत अनिवार्य पठाउन भनेको छ ।

हेर्नुहोस् सूचना :

२०७७ साउन २४ गते २१:१३ मा प्रकाशित

You can share this post!

भोलिदेखि काठमाडौं उपत्यकामा सटडाउन : यी हुन् १५ दिनसम्म बन्द हुने सेवा तथा क्षेत्रहरु

भोलिदेखि काठमाडौं उपत्यकामा सटडाउन : यी हुन् १५ दिनसम्म बन्द हुने सेवा तथा क्षेत्रहरु

Related posts