back
NMB ad

रिलायन्स लाइफ इन्स्योरेन्सको नाफा कति ? (वित्तिय विवरणसहित)

Kumari bank ad

काठमाडौं । आईपीओ निष्काशनको प्रक्रियामा रहेको रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले गत रू. ४ करोड ३३ लाख ७६ हजार खुद नाफा कमाएको छ ।

कम्पनीले हालै सार्वजनिक गरेको गत आवको चौथो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो । कम्पनीको बीमांकीय मुल्यांकन पछि नाफा अझै बढ्ने छ । कम्पनीले अघिल्लो आवमामा २ करोड ९२ लाख १९ हजार खुद नाफा कमाएको छ ।

हाल कम्पनीको चुक्तापुँजी रु. १ अर्ब ४७ करोड रहेको छ । साथै, ६३ करोड आईपीओ निष्काशन गर्न हालै धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले समिक्षा बर्षमा १ अर्ब ४१ करोड ३३ लाख कुल बीमाशुल्क स.कलन गरेको छ । कम्पनीको हालसम्मको बीमाशुल्क संकलन भने २ अर्ब २४ करोड रहेके छ ।

यस्तै, कम्पनीले हालसम्म १७ हजार ८८९ ओटा बीमालेख जारी गरको छ । समिक्षा बर्षमा कम्पनील ३७ जनालाई ७ करोड ३८ लाख ७८ हजार रुपैयाँ दावी भुक्तानी दिएको छ । हाल कम्पनीको बीमा कोषमा रु. १ अर्ब १४ करोड रुपैयाँ रहेको छ । यस्तै जगेडा कोषमा १४ करोड ३२ लाख ७८ हजार रहेको छ ।

वि.सं.२०७७ साउन २५ आइतवार ११:५१ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...