नेकपा कार्यकतामा कोरोना संक्रमण, कार्यालय तीन दिनका लागि सिल

काठमाडौँ । प्रदेश ५ नेकपाको कार्यालय आजदेखि तिन दिनको लागि सिल गरिएको छ । बुटवल उपमहानगरपालिका वडा नं. १३ का नेकपाका एकजना सदस्यलाई शनिबार कोरोना संक्रमण पुष्टि भएपछि ७२ घण्टाको लागि कार्यालय सिल गरिएको हो ।

ती कोरोना संक्रमण पुष्टि भएका कार्यकर्ता कार्यालयमा आउनेजाने भएकाले ७२ घन्टाका लागि कार्यालय सिल गरिएको बताइएको छ ।संक्रमित व्यक्ति पछिल्ला १० दिनमा दुई पटक कार्यालयमा गएका थिए। सोही बीचमा पार्टी कार्यालयमा दूरी कायम गरेको भए पनि बैकठ समेत भएका थिए।

२०७७ साउन २५ गते १८:०१ मा प्रकाशित

You can share this post!

लोकसेवा आयोगले भर्खरै निकाल्यो यस्तो सूचना

लोकसेवा आयोगले भर्खरै निकाल्यो यस्तो सूचना

Related posts