काठमाडौं । लोकसेवा आयोगले भर्खरै एक सूचना निकालेको छ । आयोगले उम्मेदवार सिफारिस सम्वन्धी सूचना निकालेको हो ।
आयोगको दाङ कार्यालयको वि.नं.१४४१६/०७५–७६ (खुला) स्थानीय तह अन्तर्गत प्रशासन सेवा, आ.ले.प. समूह, पाँचौ तह, अ.ले.प.सहायक पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरेको सूचनामा उल्लेख छ ।
हेर्नुहोस् सूचना :
वि.सं.२०७७ साउन २६ सोमवार १५:२३ मा प्रकाशित