आइएमई पे र जनरल इन्सोरेन्स कम्पनी लिमिटेडवीच सम्झौता

काठमाडौँ । आइएमई ग्रुपद्वारा प्रवद्र्घित आइएमई पे र जनरल इन्सोरेन्स कम्पनी लिमिटेडवीच सम्झौता भएको छ ।

सम्झौता अनुसार आइएमई पेका सेवाग्राहीहरूले जनरल इन्सोरेन्स कम्पनी लिमिटेडको प्रिमियम पुनः भुक्तानीका लागि आइएमई पेका झण्डै २५ हजार एजेन्ट पार्टनरबाट सेवा लिन सक्नुहुनेछ ।

२०७७ साउन २७ गते १३:४२ मा प्रकाशित

You can share this post!

बढ्यो साधारण शेयर बिक्री गर्ने क्रम

बढ्यो साधारण शेयर बिक्री गर्ने क्रम

Related posts