back
NMB ad

पूँजी वृद्धिका लागि मर्जर तथा प्राप्तिमा दबाब : हकप्रदमा कडाइ गर्दै राष्ट्र बैंक

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको हकप्रद शेयर निष्कासनको प्रस्ताव अस्वीकार गर्न थालेको छ । राष्ट्र बैंकले अब मर्जर तथा प्राप्तिबाट मात्र पूँजी वृद्धि गर्ने रणनीति लिएकाले हकप्रदको स्वीकृति नदिएको हो ।

हकप्रदलाई निरुत्साहित गरी मर्जरलाई प्रोत्साहन गरेको केन्द्रीय बैंकको भनाइ छ । हकप्रद स्वीकृतिमा रोक लगाउने राष्ट्र बैंकको रणनीतिले अब बैंक तथा वित्तीय संस्थाले पूँजी बढाउन बाध्य भएर मर्जर तथा प्राप्तिको बाटो रोज्नुपर्ने भएको छ ।

राष्ट्र बैंकले यस्तो दबाबमूलक कदम चाल्नुको कारण मर्जर तथा प्राप्तिलाई बाध्यात्मक बनाउनु रहेको देखिन्छ । राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले निश्चित तहसम्म बैंकहरूको संख्या घटाउनु राष्ट्र बैंकको अबको कदम रहेको बताए ।

‘मर्जर तथा प्राप्तिबाटै पूँजीगत आधार बलियो बनाउनुपर्छ । बैंकहरू घटाउन राष्ट्र बैंकले अरूलाई भन्दा मर्जरलाई प्राथमिकता दिएको  आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।

वि.सं.२०७७ साउन २८ बुधवार ०८:०९ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...