कोरोना संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मुलुकभर ज्यान गुमाउनेको संख्या ८९ पुगेको छ । ललितपुरमा तीन, मोरङ, रुपन्देही र सप्तरीमा एक एक गरी ६ जनाको गएराति ज्यान गएको हो ।

ललितपुरको पाटन अस्पताल, किस्ट अस्पताल र मेडिसिटी अस्पतालमा उपचार गराइरहेका एक–एक जनाको ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डाक्टर खगेश्वर गेलालले जानकारी दिनुभयो ।

२०७७ साउन २८ गते १३:१३ मा प्रकाशित

You can share this post!

लुम्बिनी विकास बैंकले शेयरधनीलाई पुरानो लाभांश लिन गर्‍यो अनुरोध

लुम्बिनी विकास बैंकले शेयरधनीलाई पुरानो लाभांश लिन गर्‍यो अनुरोध

Related posts