back
NMB ad

आज भएको बैठकको निर्णय : एक साता लकडाउन गर्ने !

Kumari bank ad

धरान । सुनसरीको धरान उपमाहनगरपालिकाले थप एक साता बन्दाबन्दी गर्ने निर्णय भएको छ। कोरोनाभाइरस संक्रमितको संख्या बढ्न थालेपछि संक्रमण समुदायस्तरमा पुगेको अनुमान गर्दै उपमहानगरपालिकाले एक साता अघिदेखि बन्दाबन्दी लागु गरेको थियो।

धरान उपमहानगरपालिकाको आज भएको कार्यपालिका बैठकले बन्दाबन्दी ३ भदौसम्म जारी राख्ने निर्णय गरेको हो। उपमहानगरपालिकाका बरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाका अनुसार खाद्यन्न आपुर्ति समेत बन्द गर्ने निर्णय भएको छ।

कृषि उपज बजार स्थलमा मौज्दात रहेको तरकारी दुई दिनभित्रमा बजारमा बिक्री गर्न दिइने निर्णय भएको छ। पशुपंक्षीका दानाका लागि भने राति १० बजेदेखि १२ बजेसम्म दुई घण्टाको लागि प्रवेश गर्न दिइने निर्णय भएको खतिवडाले बताए।

वि.सं.२०७७ साउन २८ बुधवार १३:२८ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...