काठमाडौं । बुधवार शेयर बजार सामान्य अंकले बढेको छ । आज नेप्से १.५१ अंकले बढेको हो । उक्त दिन कुल १ सय ८८ कम्पनीको कारोबार भएको बजारमा ९५ करोड १९ लाखको मात्रै सेयर किनबेच भएको नेप्से जनाएको छ ।
दिनभरिमा २० हजार ७ सय १९ पटकको खरिदबिक्री हुँदा ३० लाख ३२ हजार कित्ता शेयर बिक्री भएको छ ।
वि.सं.२०७७ साउन २८ बुधवार १५:२१ मा प्रकाशित