काठमाडौं । लोकसेवा आयोगले स्थायी नियुक्ति सम्वन्धी सूचना निकालेको छ ।आयोगको केन्द्रिय कार्यालयले विभिन्न पद तथा समूहमा स्थायी नियुक्तिका लागि सिफारिस गरेको हो ।
आयोगको वि.नं.१७१८०/०७६–७७ (खुला), नेपाल स्वास्थ्य सेवा, मेडिकल ल्याव टेक्नोलोजी समूह, जनरल मेडिकल ल्याब टेक्नोलोजी उपसमूह, एघारौँ तह, प्रमुख मेडिकल ल्याब टेक्नोलोजिष्ट पदमा स्थायी नियुक्तिका लागि सिफारिस गरेको हो ।
हेर्नुहोस् सूचना :
वि.सं.२०७७ साउन २८ बुधवार १६:३२ मा प्रकाशित