back
NMB ad

सिटिजन्स बैंकले कमायो १ अर्ब ११ करोड नाफा

Kumari bank ad

काठमाडौं । सिटिजन्स बैंकले गत आर्थिक वर्षमा १ अर्ब ११ करोड ६० लाख रुपैयाँ खुदनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक र्वामा बैंकले १ अर्ब ४६ करोड रुपैयाँ नाफा गरेको थियो ।

बैंकले बिहीबार सार्जजनिक गरेको वित्तीय विवरणमा अघिल्लो वर्षको तुलनामा गत वर्ष नाफा २३.७२ प्रशित घटेको छ । कोभिड १९ का कारण ब्याज आम्दानी र अन्य आयमा कमी भएपछि नाफा अघिल्लो आवको सोही अवधीको तुलनामा घटेको उल्लेख गरेको छ ।

बैंकको खुद ब्याज आम्दानी २ अर्ब ८८ करोड रुपैयाँ छ । अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ६८ करोड रुपैयाँ थियो ।बैंकले सेयरधनीहरुलाई वितरण गर्न सक्ने नाफा ८२ करोड ३९ लाख रुपैयाँ छ । बैंकको जगेडा कोषमा ३ अर्ब ३९ करोड रुपैया संचित रहेको छ ।

बैंकको निष्क्रिय कर्जा १.४६ प्रतिशत रहेको छ । अघिल्लो आवमा १.१३ प्रतिशत रहेको थियो । बैंकको प्रतिसेयर आम्दानी १२.९२ रुपैयाँ रहेको छ ।

वि.सं.२०७७ साउन २९ बिहीवार १४:५९ मा प्रकाशित

You can share this post!

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:५३

काठमाडौं । नयाँ वर्ष २०८१ लाई लक्षित गरी सिटिजन लाइफ...

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:४१

काठमाडौं । साताको तस्रो कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४९

भद्रपुर (झापा) १२, वैशाख : झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान...

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४४

काठमाडौँ, १२ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...