back
NMB ad

न्युजील्यान्डमा फेरि १२ दिनको लकडाउन घोषणा !

Kumari bank ad

एजेन्सी । न्युजील्यान्डकी प्रधानमन्त्री जासिन्दा आर्डर्नले देशमा कोरोनाभाइरसको केस बढ्दै गएपछि थप १२ दिनको लकडाउन घोषणा गरेकी छन् ।

अकल्यान्डमा लेभल ३ को नियन्त्रण कायम रहने अनि देशका अन्य भागमा लेभल २ को अलर्ट लगाइने उनले घोषणा गरिन् । कोरोना नियन्त्रण भएको १०२ दिनपछि १३ वटा नयाँ केस देखिएको हो ।

क्लस्टरको पेरिमिटर स्थापना गर्ने सुनिश्चित गर्नु र संक्रमण फैलिन नदिनु महत्त्वपूर्ण छ,’ आर्डर्नले चेतावनी दिइन् । अकल्यान्ड क्लस्टरमा अमेरिकोल्ड कूलस्टोरका एक कामदारमा कोरोनाभाइरसको केस शुरूमा देखिएको हो । उनी जुलाई ३१ मा बिरामी परेका थिए । तर उनी नै पहिलो केस नहुन सक्छन् किनकि भाइरस संक्रमणको स्रोत पत्ता लागिसकेको छैन ।

‘हामीले सतर्कता अपनाइरहेर अनि शुरूमै कठोरता र शुरूमै काम गर्ने न्युजील्यान्डको दर्शनअनुसार अघि बढेर मन्त्रिपरिषद्ले थप १२ दिनको लकडाउन लगाउने निर्णय गरेको छ । त्यो भनेको पूरै दुई हप्ता हो,’ आर्डर्नले भनिन् ।

वि.सं.२०७७ साउन ३० शुक्रवार १३:०४ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...