आइतबारदेखि सबै व्यापार व्यवसाय बन्द गर्ने निर्णय

काठमाडौं । मध्यपुर थिमि नगरपालिकाले भोलि आइतबारदेखि सार्वजनिक यातायात र बजार बन्द गराउने भएको छ । कोरोना संक्रमण बढ्दै गएको र नेपाल कोरिया मैत्री अस्पताल समेत शिलबन्दी गरिएको भन्दै नगरपालिकाले भोलि ३२ साउनबाट ९ भदौसम्म नगरभित्र सबै ब्यापार व्यवसाय बन्द गर्ने निर्णय गरेको हो ।

खाद्यान्न, पानी, ग्यास र औषधि पसल समेत विहान ११ बजेदेखि १ बजेसम्म मात्र खोल्न पाइनेछ ।नगरभित्र सार्वजनिक यातायात बन्द गरिनेछ ।अरनिको रागमार्गमा भने सार्वजनिक यातायात रोक्न, यात्रु चढाउन र ओराल्न नपाइने गरी चल्ना दिइने मेयर मदनशुन्दर श्रेष्ठले बताएका छन्

२०७७ साउन ३१ गते २०:४९ मा प्रकाशित

You can share this post!

भदौ १ गतेबाट फेरि लकडाउन गर्ने निर्णय

भदौ १ गतेबाट फेरि लकडाउन गर्ने निर्णय

Related posts