काठमाडौं उपत्यकामा थपिए १३२ जना कोरोना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा थप १३२ जनामा कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा १२६,ललितपुरमा ३८ र भक्तपुरमा ८ जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमित कुन ठाउँका हुन् भन्ने खुलाईएको छैन । पछिल्लो २४ घण्टामा देशभरमा ६४१ जना संक्रमित थपिएका छन् ।

२०७७ साउन ३२ गते १६:३८ मा प्रकाशित

You can share this post!

नेपालमा थप ६४१ जनामा कोरोना पुष्टि : कुल संक्रमितको संख्या २६ हजार ६६०

नेपालमा थप ६४१ जनामा कोरोना पुष्टि : कुल संक्रमितको संख्या २६ हजार ६६०

Related posts