काठमाडौं । काठमाडौं उपत्यकामा थप १३२ जनामा कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा १२६,ललितपुरमा ३८ र भक्तपुरमा ८ जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
संक्रमित कुन ठाउँका हुन् भन्ने खुलाईएको छैन । पछिल्लो २४ घण्टामा देशभरमा ६४१ जना संक्रमित थपिएका छन् ।
वि.सं.२०७७ साउन ३२ आइतवार १६:३८ मा प्रकाशित