महत्वपूर्ण निर्णयका लागि मन्त्रिपरिषद्को बैठक शुरु

काठमाडौं । मन्त्रिपरिषद्को नियमति बैठक शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहिबेर अघि मन्त्रिपरिषद्को नियमित बैठक शुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिनुभयो ।

कोरोना जोखिम नेपालमा बढिरहेको अवस्थामा जोखिम न्यूनिकरणको लागि केहि महत्वपुर्ण निर्णय हुन सक्ने बुझिएको छ । यद्यपी कोरोनासँग र प्रशासनिक कामसँग सम्बन्धित केही महत्वपूर्ण निर्णय हुनसक्ने समेत बताइएको छ ।

२०७७ भदौ १ गते १८:३८ मा प्रकाशित

You can share this post!

भोलिदेखि भदौ १६ गतेसम्मका लागि सबै कार्यालय बन्द हुने ! (सूचनासहित)

भोलिदेखि भदौ १६ गतेसम्मका लागि सबै कार्यालय बन्द हुने ! (सूचनासहित)

Related posts