काठमाडौं । मन्त्रिपरिषद्को नियमति बैठक शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहिबेर अघि मन्त्रिपरिषद्को नियमित बैठक शुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिनुभयो ।
कोरोना जोखिम नेपालमा बढिरहेको अवस्थामा जोखिम न्यूनिकरणको लागि केहि महत्वपुर्ण निर्णय हुन सक्ने बुझिएको छ । यद्यपी कोरोनासँग र प्रशासनिक कामसँग सम्बन्धित केही महत्वपूर्ण निर्णय हुनसक्ने समेत बताइएको छ ।
वि.सं.२०७७ भदौ १ सोमवार १८:३८ मा प्रकाशित