back
NMB ad

कृषि बैंकको केन्द्रीय कार्यालयका चार कर्मचारीमा देखियो कोरोना

Kumari bank ad

काठमाडौं । रामशाहपथस्थित कृषि विकास बैंकको केन्द्रीय कार्यालयमा कार्यरत चार कर्मचारीमा कोरोना भाइरस देखिएपछि सिल गरिएको छ । बुधबार बैंकको केन्द्रीय कार्यालय नै बन्द छ ।

बैंकको केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारी, सुरक्षा गार्ड र ड्राइभरमा कोरोना संक्रमण देखिएको स्रोतले बतायो । जसका कारण आज रामशाहपथस्थित केन्द्रीय कार्यालयले प्रवाह गर्ने सेवा ठप्प भएको छ ।

‘केन्द्रीय कार्यालयमा कार्यरत चारजना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि आज कुनै काम भएको छैन, सबै घरमै छन्,’ बैंकको केन्द्रीय कार्यालयमा कार्यरत एक उच्च अधिकारीले भने ।

वि.सं.२०७७ भदौ ३ बुधवार ११:३३ मा प्रकाशित

You can share this post!

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१९

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:०५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:५५

लागोस (नाइजेरिया), १३ वैशाख  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया...

जुम्लामा स्याउ फुलेर सेताम्मे   

जुम्लामा स्याउ फुलेर सेताम्मे   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:४४

जुम्ला, १३ वैशाखः यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् ।...

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...