काठमाडौं । लोकसेवा आयोगले भर्खरै एक सूचना प्रकाशन गरेको छ । आयोगले उम्मेदवार सिफारिस सम्वन्धी सूचना निकालेको हो ।
आयोगको दाङ कार्यालयको स्थानीय तह तर्फको वि.नं.१४४०९/०७५–७६ (खुला), प्रशासन सेवा, सामान्य प्रशासन समूह, छैठौँ तह, अधिकृत पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरेको हो ।
हेर्नुहोस् सूचना :
वि.सं.२०७७ भदौ ३ बुधवार १२:१२ मा प्रकाशित