back
NMB ad

अब शून्य प्रतिशत ब्याजदरमा स्मार्टफोन, सस्तो मूल्यमा यसरी लिन सकिन्छ

Kumari bank ad

काठमाडौं । नेपाली बजारमा लोकप्रीय बनेको भिभोले अब शून्य प्रतिशत ब्याजदरमा स्मार्टफोन उपलब्ध गराउने भएको छ । नेपाली ग्राहकलाई सस्तो मूल्यमा सहज रुपमा स्टाइलिस स्मार्टफोन वितरण भिभोले १५ हजार मूल्यभन्दा माथिका सबै भिभो स्मार्टफोनका लागि यो योजना ल्याएको हो ।

ईएमआई योजना अन्तर्गत सनराइज बैंक, माछापुच्छ्रे बैंक र ग्लोबल आईएमई बैंकसँग खाता भएका ग्राहकले शून्य प्रतिशत ब्याजदरमा भिभोको स्मार्टफोन प्रयोग गर्न सक्नेछन् ।

कसरी लिने यो सुविधा ?

ग्राहकले ईएमआई योजनामा सहभागी हुन भिभोले साझेदारी गरेका बैंकको शाखाहरु वा भिभोको नेशनल डिस्ट्रिब्यूटरहरु एपेक्स मनोकामना र सेलुसिटीमा सम्पर्क गर्नुपर्नेछ ।

सम्बन्धित बैंकले ग्राहकको परिचय र क्रेडिट कार्डका लागि भेरिफाई गर्नेछन् । भेरिफाईड भएपछि बैंकले ग्राहकलाई पर्चेज अर्डर दिनेछ । पर्चेज अर्डर जाँचेपछि भिभोले ग्राहकले अनुरोध गरेको स्मार्टफोन मोडल उपलब्ध गराउनेछ ।

वि.सं.२०७७ भदौ ३ बुधवार १२:२४ मा प्रकाशित

You can share this post!

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२१

काठमाडौं । CFMOTO र ZEEHO व्राण्डका नेपालका लागि आधिकारिक वितरक,...

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:४१

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात्...

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:३३

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई...