back
NMB ad

तीन दिनमै विक्री भयो लिवर्टी इनर्जीको आईपीओ

Kumari bank ad

काठमाडौं । निष्कासन गरेको ३ दिनमा लिवर्टी इनर्जी कम्पनी लिमिटेडको प्राथमिक सेयर (आईपीओ) सबै बिक्री भएको छ । शुक्रबारसम्म आवेदकबाट ३४ करोड ८४ लाख ९४ हजार रुपैयाँ बराबरको ३४ लाख ८४ हजार ९४० कित्ता आईपीओ माग भएको निष्काशन तथा बिक्री प्रबन्ध एनआईबिएल एस क्यापिटल लिमिटेडले जनाएको छ ।

शुक्रबार दिउँसो २ बजेसम्ममा लिवर्टीको आईपीओमा १ लाख ३ हजारओटा आवेदन परेको छ । स्थानीयबासिन्दाको बिक्री नभएको समेत गरी लिवर्टीले ३५ लाख ६४ हजार ९३० कित्ता आईपीओ निष्काशन गरिरहेको छ । कम्पनीको सेयर निष्काशन भदौ ७ गते आइतबार बन्द हुँदै छ ।

मेरो शेयर सफ्ट्वेयरमा पछिल्लो २ दिनदेखि देखिएको समस्याका कारण कतिपय लगानीकर्ताले अहिले निष्काशन भईरहेका आईपीओमा आवेदन दिन सकिरहेका छैनन ।

वि.सं.२०७७ भदौ ६ शनिवार ०८:२१ मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...