back
NMB ad

वार्षिक १० हजारमा २५ एमबीपीएसको इन्टरनेटसहित डिसहोम फाइबर नेटको प्रोमोसनल अफर

Kumari bank ad

काठमाडौं । डिशहोमले आफ्नो इन्टरनेट सेवा फाइबर नेटको प्रोमोसनल अफर सार्वजनिक गरेको छ । कम्पनीले २५ एमबीपीएस र ४० एमबीपीएस इन्टरनेट स्पीड सहित प्रोमोसनल अफर सार्वजनिक गरेको हो ।

डिसहोम फाइबर नेटको सेवा अहिले काठमाडौं उपत्यकाको कपन, बौद्ध, भैसेपाटी, बुङ्गमति, खोकना, तिनकुने र बानेश्वरमा उपलब्ध रहेको छ । अब विस्तारै काठमाडौ उपत्यकाका अन्य ठाउँमा र देशका प्रमुख सहरमा पनि इन्टरनेट सेवा विस्तार गर्ने कम्पनीको योजना रहेको छ ।

डिसहोम फाइबर नेटको प्रोमोसनल अफर अन्तर्गत २५ एमबीपीएसको इन्टरनेट एक महिनाको ११ सय रुपैयाँ, तीन महिनाको तीन हजार रुपैयाँ, ६ महिनाको ५ हजार ५ सय रुपैयाँ र १२ महिनाको १० हजार रुपैयाँमा पाइने छ ।

त्यस्तै ४० एमबीपीएसको इन्टरनेट एक महिनाको १ हजार ५ सय रुपैयाँ, तीन महिनाको ४ हजार २ सय रुपैयाँ, ६ महिनाको ७ हजार ८ सय रुपैयाँ र १२ महिनाको १४ हजार ५ सय रुपैयाँ पर्ने कम्पनीले जनाएको छ ।

वि.सं.२०७७ भदौ ६ शनिवार १२:०७ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...