back
NMB ad

जुम बैठकमै सेक्स गर्न थालेपछि…

Kumari bank ad

एजेन्सी । ब्राजिलको रियो डी जेनेरियो परिषदको जुम बैठकमा एक जोडी यौन कार्यमा लिप्त भएपछि लज्जास्पद स्थिति बन्यो ।

ती जोडीले आफनो ल्यापटपको क्यामरा बन्द गरेको थिएन, जसले उनीहरुको सबै कृयाकलाप प्रत्यक्ष प्रसारित हुन पुगेका थियो । उक्त बैठकको अध्यक्षता सोसलिज्म र लिबर्टी पाटीएका एक सदस्य लिओनेल ब्रिजोलाले गरेकी थिइन् ।

उक्त लज्जास्पद घटना प्रत्यक्ष प्रसारित भइरहँदा पनि ब्रिजोलाले आफनो बैठक जारी राखिन् । रियो शहरको परिषद बैठकमा कोरोना संकटलाई ध्यानमा राख्दो विद्यार्थीका लागि खानाको ग्यारेन्टी गर्ने विषयमा चर्चा भइरहेको थियो ।

सामाजिक सन्जालमा सेयर भइरहेको भिडियो फुटेजमा जुममा भइरहेको बैठकका क्रममा त्यसमा सहभागी एक ब्यक्ती बैठक छोडेर यौन कार्य गर्न थालेको देखिएको थियो ।

यो बैठक विहान १० बजे शुरु भएको थियो । बैठक आफनो योजना अनुसार चलिरहेको थियो । यसबीच त्यसमा सहभागी ती ब्यक्ती चर्चा गर्न छोडेर सेक्स गर्न थालेका थिए ।

त्यतिबेला उनको डिभाइसको क्यामरा अन थियो । स्थानिय अखबारका अनुसार ती ब्यक्ती पार्षद थिएन । उक्त बैठक ४ घन्टा सम्म चलेको थियो । यस क्रममा पार्षदहरुले पुरै घटना देखेको तर उनीहरुले नदेखे जस्तो गरेका थिए ।

ब्रिजोलाले उक्त घटनालाई लिएर खेद व्यक्त गरेकी छन् । जब आफुले उक्त घटना देखे, उनले तत्काल भिडियो र अडियो बन्द गर्न आदेश दिएको उनले बताइन् । उक्त घटनामा संलग्न ब्यक्तीलाई कुनै कारवाही भयो वा भएन भन्ने विषयमा तत्काल स्पष्ट भएको छैन ।

वि.सं.२०७७ भदौ ७ आइतवार ०५:३३ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...