एनएमबी बैंक र कन्चन डेभलपमेन्ट बैंकको एकीकृत कारोबार सुरु

काठमाडौं । एनएमबि बैंकले कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेर आजदेखि एकीकृत कारोबार सुभारम्भ गरेको छ । एनएमबी बैंक लिमिटेडको नाममा नै एकीकृत कारोबार सुरु गरिएको हो ।

मर्ज पश्चान बैंकको चुक्तापुाजी रु। १४ अर्ब ४५ करोड पुगेको छ । यस्तै, शाखा संख्या १८६, विस्तारित काउन्टर ६ र एटीएम बुथ १३५ पुगेको छ।

२०७७ भदौ ७ गते १२:०६ मा प्रकाशित

You can share this post!

एनआइबिएल समृद्धि फण्ड– १ को मूल्य समायोजन, कति तोक्यो ?

एनआइबिएल समृद्धि फण्ड– १ को मूल्य समायोजन, कति तोक्यो ?

Related posts