काठमाडौं । लोकसेवा आयोगले भर्खरै एक सूचना निकालेको छ । आयोगले विभिन्न पद तथा समूह उम्मेदवार सिफारिस सम्वन्धी सूचना निकालेको हो ।
आयोगको दाङ कार्यालयको स्थानीय तह तर्फको वि.नं. १४४१६/०७५/-७६(खुला), स्थानीय तह अन्तर्गत प्रशासन सेवा, लेखा समूह तह ५, सहायक पद र सोही कार्यालयको वि.नं. १४४७२/०७५-७६(खुला), स्थानीय तह अन्तर्गत विविध सेवा, तह ५, कम्प्युटर अपरेटर पदमा वैकल्पिक उम्मेदवार सिफारिश गरेको सूचनामा उल्लेख छ ।
सिफारिस सम्वन्धी सूचना हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।
वि.सं.२०७७ भदौ ७ आइतवार १५:३५ मा प्रकाशित