back
NMB ad

काठमाडौँ प्रशासनले भर्खरै निकाल्यो यस्तो सूचना

Kumari bank ad

काठमाडौँ । काठमाडौँमा जारी निषेधाज्ञाको बारेमा जिल्ला प्रशासन कार्यालयले थप स्पष्ट परेको छ । जिल्ला प्रशासन कार्यालयले भदौ १० गतेसम्मका लागि घोषणा गरेको निषेधाज्ञामा अत्यावश्यक वस्तु र सेवा मध्ये औषधि, पनि र स्वास्थ्य सामाग्री विक्री वितरण जुनसुकै समयमा पनि गर्न पाइने स्पष्ट गरेको छ ।

त्यस्तै अत्यावश्यक वस्तु मध्ये खाद्य वस्तु, दुध र दूधजन्य पदार्थ, फलफुल तरकारी, माछामासु आदिको विक्री वितरण हरेक दिन बिहान ९ः१५ बजे सम्म गर्न सकिने स्पष्ट पारेको छ ।

जिल्ला प्रशासन कार्यालयले व्यवसाय संचालन गर्दा अनिवार्य रुपमा सामाजिक भौतिक दूरी कायम राख्ने, मास्क लगाउने र सानीटाइजर प्रयोग गर्ने व्यवस्था मिलाउन भनेको छ ।

वि.सं.२०७७ भदौ ७ आइतवार १८:४४ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...