back
NMB ad

गाउँपालिकाद्वारा कृषकले उत्पादन गरेको आलु बारीबाटै खरिद

Kumari bank ad

स्याङ्जा । स्याङ्जाको आँधीखोला गाउँपालिकाले कृषकले उत्पादन गरेको आलु बारीबाटै खरिद गरेको छ । गाउँपालिकाले प्रति कीलो ५५ रुपैयाको दरले करिव २ लाख रुपैयाको आलु खरिद गरेको हो ।

गाउँपालिकाले आलु खरिद गरेपछि उत्पादन बिक्री नहुने, बारीमै कुहिने र बिचौलीयाहरुले कम मुल्य दिने जस्ता समस्याहरु अन्त्य भएको छ ।लकडाउनका कारण कृषकहरुले उत्पादन गरेको आलुको बजारीकरणमा समस्या भएको भन्दै गाउपालिकोले उपभोक्ताको बारीबाटै पहिलो चरणमा ३६ हजार किलो आलु खरिद गरेको हो ।

कृषकहरुको उत्पादन खेर नजाओस् भन्ने उद्देश्यले गाउँपालिकाले आलु संकलन गरी कृषि एम्बुलेन्स मार्फत बिक्रि गर्न लागेको गाउपालिकाका अध्यक्ष सुधिर कुमार पौडेलले जानकारी दिनुभयो ।

गाउँपालिकाले किसानहरु लाई प्रोसाहन गर्न आलु पकेट क्षेत्र पनि घोषणा गरेको छ । किसानलाई जागरुक गरेर मल, बिउ निशुल्क प्रदान गरेको पालिकाले जनाएको छ ।

वि.सं.२०७७ भदौ ९ मंगलवार १३:१७ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...