शेयर बजारमा लगातार सुधार : ७.१० अंकले बढ्यो, एक अर्ब ८५ करोड रुपैयाँको कारोबार

काठमाडौं । मंगलबार शेयर बजार ७.१० अंकले बढेको छ । विगत चार कारोबार दिनदेखि शेयर बजार लगातार सुधार भइरहेको छ ।नेप्से सूचक ०.५० प्रतिशतले बढेर १४३८.७० अंकमा रोकिएको छ ।

जम्मा १८९ वटा कम्पनीको खरिद बिक्री हुँदा एक अर्ब ८५ करोड रुपैयाँको कारोबार भएको छ ।

२०७७ भदौ ९ गते १५:१६ मा प्रकाशित

You can share this post!

मन्त्री नेम्वाङ्ग र रसियाका राजदुत एलेक्सी नोभिकोभ बीच भेटवार्ता

मन्त्री नेम्वाङ्ग र रसियाका राजदुत एलेक्सी नोभिकोभ बीच भेटवार्ता

Related posts