काठमाडौं । लोकसेवा आयोगले भर्खरै एक सूचना प्रकाशन गरेको छ । आयोगले उम्मेदवार सिफारिस सम्वन्धी सूचना प्रकाशन गरेको हो ।
आयोगको जलेश्वर कार्यालयको वि.नं.११३०९/०७५-७६, न्याय सेवा, न्याय समूह, खरिदार वा सो सरह पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरेको सूचनामा उल्लेख छ ।
हेर्नुहोस् सूचना :
वि.सं.२०७७ भदौ १० बुधवार १४:५१ मा प्रकाशित