काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसलाई मध्येनजर गर्दै भोलि काठमाडौं उपत्यकामा ग्लोबल आइएमई बैंकका केही शाखाहरु खुल्ने भएका छन् ।
कोरोना संक्रमणको अवस्थामा सुरक्षाका उपाय अपनाउँदै बैंकले उपत्यकाका केही शाखा संचालन गर्ने भएको छ।
हेर्नूहोस् कुन कुन शाखा कुन खुल्ने ?
वि.सं.२०७७ भदौ १० बुधवार १७:२६ मा प्रकाशित