काठमाडौं । लोकसेवा आयोगले भर्खरै एक सूचना प्रकाशन गरेको छ । आयोगले उम्मेदवार सिफारिस सम्वन्धी सूचना निकालेको हो ।
आयोगको दाङ कार्यालयको वि.नं. १४४२१/०७५७६(खुला), स्थानीय तह अन्तर्गत प्रशासन सेवा, सा.प्र. समूह, चौथो तह, सहायक पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरेको हो ।
हेर्नुहोस् सूचना :
वि.सं.२०७७ भदौ १२ शुक्रवार १४:२९ मा प्रकाशित