back
NMB ad

भोलिदेखि घर बाहिर निस्कन पनि नपाइने, कडा निर्देशनसहित प्रशासनले जारी गर्यो यस्तो सूचना !

Kumari bank ad

काठमाडौं । जिल्ला प्रशासन कार्यालय डोटीले आइतबार मध्यरातबाट लागू हुने गरेर एक साताका लागि निषेधाज्ञा जारी गरेको छ।जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको निर्णयपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो।

२१ भदौ मध्यराति १२ बजेसम्म निषेधाज्ञा लागू हुनेछ।जिल्लामा संक्रमणको स्थितिलाई मध्यनजर गरेर थप संक्रमण फैलिन नदिन रोकथाम, नियन्त्रण तथा उपचारलाई व्यवस्थित र प्रभावकारी बनाउन निषेधाज्ञा जारी गरिएको हो।

निषेधाज्ञाको समयमा अत्यावश्यक सेवा तथा वस्तु बाहेकका अन्य सबै प्रकारका उद्योग, व्यवसाग सञ्चालन गर्न पाइने छैन। औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्यवस्तु तथा सेवा खरिदको काममा बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्कन पाइने छैन।

वि.सं.२०७७ भदौ १३ शनिवार ११:५३ मा प्रकाशित

You can share this post!

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२१

काठमाडौं । CFMOTO र ZEEHO व्राण्डका नेपालका लागि आधिकारिक वितरक,...

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:४१

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात्...

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:३३

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई...