काठमाडौं । मेगा बैंकले शाखा संचालन सम्वन्धी जरुरी सूचना निकालेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसलाई मध्येनजर गर्दै भदौ १७ गतेसम्म काठमाडौं उपत्यकामा मेगा बैंकका केही शाखाहरु खुल्ने भएका छन् ।
कोरोना संक्रमणको अवस्थामा सुरक्षाका उपाय अपनाउँदै बैंकले उपत्यकाका केही शाखा संचालन गर्ने भएको छ ।बैंकले एक सूचना निकाल्दै भोलि आइतवारदेखि बुधवार(भदौ १७) गतेसम्म उपत्यकामा खुल्ने शाखाको समयतालिका प्रकाशन गरेको हो ।
हेर्नुहोस सूचना तथा तालिका :
वि.सं.२०७७ भदौ १४ आइतवार ०९:२९ मा प्रकाशित