back
NMB ad

यसकारण आयो नेप्सेको कारोबार व्यवस्थापनमा समस्या

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) को कारोबार व्यवस्थापन प्रणाली(टीएमएस) मा प्राविधिक समस्या आएपछि केहि समयका लागि कारोबार स्थगित गरिएको छ ।

कारोबार भएको दोश्रो घण्टापछि पटक– पटक उक्त प्रणालीमा समस्या आएपछि लगानीकर्ताहरुले गुनासो गरेका छन् । १२ बजेर ३ मिनेटमा बन्द भएको कारोबार १ बजेर २५ मिनेट जादाँसम्म सुचारु भएको छैन ।

अहिले टीएमएसमा देखिएको प्राविधक समस्या समाधान गर्ने प्रयासमा रहेकाले कारोबार स्थगित गरिएको नेप्सेले सूचना मार्फत जानकारी दिएको छ ।

कारोबार स्थगित गर्नुपर्दा लगानीकर्ताको असुविधाप्रति नेप्सेले क्षमासमेत मागेको छ । स्थगित गरिएको अवधि थप गरेर कारोबार सुचारु गराउने तयारी नेप्सेको छ ।

वि.सं.२०७७ भदौ १४ आइतवार १३:३८ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...