back
NMB ad

पुनः निषेधाज्ञा : के गर्ने, के नगर्ने ? प्रशासनले फेरि निकाल्यो यस्तो सूचना !

Kumari bank ad

नुवाकोट । जिल्ला प्रशासन कार्यालय नुवाकोटले कोरोना जोखिमलाई मध्येनजर गर्दै पुनः निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।

प्रशासनको निर्णयअनुसार शिवपुरी गाउँपालिका सम्पूर्ण क्षेत्र, पासाङ ल्हामु राजमार्ग हुँदै जिल्ला प्रवेश गर्ने नाकाको ककनी गाउँपालिका वडा नं १ र २, बेलकोटगढी नगरपालिका वडा नं २ अन्गर्तत धादिङको आचार्य पोखरी हुँदै कुमरी गर्ने क्षेत्र र वडा नं ५ अन्तर्गत गल्छी-त्रिशुली –मैलुङ, स्याफ्रुबेसी-रसुवागढी मार्ग हुँदै प्रवेश गर्ने क्षेत्रमा आगामी भदौ २३ गते राति १२ बजेसम्मको लागि निषेधाज्ञा गरिएको छ ।

त्यस्तै त्यसबाहेकका अन्य क्षेत्रमा भने संक्रामक रोग ऐन अनुसार आज राति १२ बजेदेखि अर्को सूचना नआएसम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रशासनले जारी विज्ञप्तिमा भनिएको छ । साथै प्रशासनले जारी निषेधाज्ञाको पालना नगरेको अवस्थामा कारवाही गर्ने समेत प्रशासनले जनाएको छ ।

वि.सं.२०७७ भदौ १६ मंगलवार १८:५४ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...