back
NMB ad

घरबाट बिहानै निस्कदा यस्ता चीज देखिएमा भाग्य बदलिने !

Kumari bank ad

काठमाडौं । हिन्दु धर्मशास्त्रमा शुभ र अशुभ संकेतको बारेमा बर्णन गरिएको छ । विज्ञानले पनि निर्जिव चीजमा सकरात्मक र नकरात्मक दुवै शक्ति पाइने बताइएको छ ।

यस्ता केही चीज छन् जसलाई बिहानै देखेमा हाम्रो जीवनमा असर पार्छ । कुनै चीजले यति धेरै सकरात्मक ऊर्जा दिन्छ की जसलाई एक नजर मात्र देखेमा पनि जिन्दगी भर खुशी हुन सकिन्छ र तपाइँको भाग्य बदलिन्छ ।

यात्राको क्रममा यो संकेत देखिएमाः जब कुनै कामको लागि हामी घर बाहिर निस्कने समयमा दायातीर बादर, कुकुर र सर्प देखेमा तपाइँलाई धन प्राप्तीको संकेत दिएको हो । यसैले पुर्खाहरुले आकाशबाट तारा झरेको समयमा जे मागेपनि ३० दिनमा पुरा हुने विश्वास गर्दै आएका थिए । यसैले सोचेर माग्नु पर्छ ।

उखु देख्नुः  यदि बिहानै घरबाट कामको लागि निस्किदै गर्दा उखुको बोट देख्नु फसेको वा रोकिएको पैसा प्राप्त हुने संकेत हो ।

दुधमा नजर जानुः बिहान–बिहान दहि र दुध जस्ता सेतो पदार्थ देखेमा भाग्य राम्रो हुने संकेत हो ।

सेतो गाईको दर्शनः बिहान गाईको दर्शन गर्दा आर्थिक सृदृढकिरण हुन्छ । सेतो गाई खेत वा बगैचामा देखेमा साक्षात लक्ष्मीको सन्देश हुन्छ ।

नयाँ दुलही देखेमाः बाटोमा सोह्र श्रृगांर गरेको नयाँ दुलही देखेमा भाग्य चम्किने संकेत गरेको हो । एजेन्सीको सहयोगमा

वि.सं.२०७७ भदौ १६ मंगलवार २०:१९ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...