back
NMB ad

घरबाहिर पनि निस्कन नपाउने गरि थप एक साताका लागि निषेधाज्ञा जारी राख्ने निर्णय

Kumari bank ad

बेंसीसहर । कोरोना संक्रमण तीव्र रुपमा बढ्न थालेपछि लमजुङमा एक साताका लागि निषेधाज्ञा थप गरिएको छ। जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्रको बुधबार बसेको बैठकले एकसाताका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो।

दुईसाता अघिदेखि जारी निषेधाज्ञा बुधबार साँझ ६ बजे सकिंदै थियो। आगामी २४ गते साँझ ६ बजेसम्मका लागि पुनः निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिए।

जिल्लामा कोरना संक्रमितको संख्या २ सय ३३ पुगेको छ। १ सय १३ जना निको भएका छन् भने आइसोलेसनमा १ सय २० जना रहेका छन्।प्रशासनले कोरना संक्रमण देखिएका बेसीसहर, सुन्दरबजार, राइनास, मध्यनेपाल नगरपालिका र क्ब्होँलासोँथर गाउँपालिकामा निषेधाज्ञा जारी गरेको छ। मर्स्याङ्दी र दोर्दी गाउँपालिका आफैंले पालिकामा एकसाता निषेधाज्ञा जारी गराएका छन्।

निषेधाज्ञाको समयमा औषधी उपचार, खाद्य वस्तु खरिद, आफ्नै बारीमा कृषिजन्य कार्य गर्ने जस्ता आवश्यक कामबाहेक कुनै पनि व्यक्ति घरबाहिर निस्कन पाउने छैनन्।

वि.सं.२०७७ भदौ १७ बुधवार १५:०२ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...