back
NMB ad

प्रशासनको फेरि यस्तो आयो निर्णय : भोलिदेखि सवारी साधन पनि सञ्चालन गर्ने दिने, के छ मापदण्ड ?

Kumari bank ad

काठमाडौं । कोरोना संक्रमितको संख्या बढेसंगै देशका विभिन्न जिल्ला तथा क्षेत्रहरुीमा निषेधाज्ञको समयावधि पनि बढाउन थालिएको छ । देशका धरैजसो जिल्लामा कम्तीमा एकदेखि १२ दिनसम्म लम्ब्याइएको छ ।

यसैविच जिल्ला प्रशासन कार्यालय कैलालीले पनि जारी निषेधाज्ञा खुकुलो पार्दै १२ दिन थप गरेको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले भदौ १९ गतेसम्म लगाएको निषेधाज्ञा ३१ गते राति १२ बजेसम्म थप गरेको हो ।

निषेधाज्ञाले कतिपय नागरिकको जन–जीवन कष्टकर बनेकाले सुरक्षा सतर्कता अपनाएर विभिन्न कामहरु गर्न छुट दिइएको प्रशासनले जनाएको छ । मापदण्ड पालना गरेर जिल्लाभर जोरबिजोरमा प्रणालीमा सवारी साधन सञ्चालन गर्ने, अटो रिक्सा जोर बिजोर प्रणालीमा बढीमा दुई यात्रु बोकेर सञ्चालन गर्ने आदेश गरिएको छ।

निषेधाज्ञाभर जिल्लामा खाद्यवस्तु, इन्धन, तरकारी, फलफूल, दूधडेरीका पसल, हार्डवेयर, कपडा फेन्सी लगायतका पसल मापदण्ड पालना गरी विहान ५ देखि ७ बजेसम्म मात्र सञ्चालन गर्न पाइने भएको छ ।

वि.सं.२०७७ भदौ १७ बुधवार १९:०९ मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...