back
NMB ad

अन्धो प्रेम : ७० वर्षका पुरुष र ५५ की महिलाको अस्पतालमा लभपरेपछि छोराछोरीले गरिदिए विवाह

Kumari bank ad

काठमाडौं । प्रेम अन्धो हुन्छ । यो कुरा भारतको मध्यप्रेदशको एक जोडीले प्रमाणित गरिदिएको छ । यहाँका एक वृद्ध अस्पतालमा उपचार गर्न गएका थिए । उपचार गर्न गएका ती वृद्धलाई त्यहाँ एक वृद्धासँग माया बस्यो ।

यी दुईबीचको प्रेम देखेर उनीहरुले सन्तानले विवाह गरिदिए । दुलहाको उमेर ७० वर्ष छ भने दुलहीको ५५ वर्ष । अस्पतालमा उपचार गर्न गएका थिए । वास्तवमा ७० वर्षकी ओमबार सिंह जिल्ला अस्पतालमा भर्ना थिए ।

त्यति नै बेला उनको भेट ५५ वर्षकी गुड्डीबाईसँग भयो । तीन दिनपछि दुबैजना एक महत्वपूर्ण निर्णयमा पुगे । ओमकार सिंहका चार सन्तान छन् । उनले गड्डुबाईलाई टेम्पो चढाएर घर लगे । उनले आफ्ना सन्तानलाई गड्डुबाईसँग बस्ने इच्छा जताए ।

त्यसपछि स्थानीय र ओमकार सिंहका छोरा, बुहारीले उनीहरुको विवाह गर्ने निर्णय लिए । ३ वर्ष अघि ओमकारकी श्रीमतीको मृत्यु भएको थियो । – नवभारत टाइम्स

वि.सं.२०७७ भदौ १८ बिहीवार १०:५६ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...