back
NMB ad

पबजी खेल्न नपाएपछि आत्महत्या

Kumari bank ad

बीबीसी । गुजरातमा एक पिताले पबजी खेल्न रोक लगाएपछि १७ वर्षका एक किशोरले आत्महत्या गरेका छन् । समाचार एजेन्सी पिटिआईका अनुसार आणंद जिल्लाको सुरेली गाउँमा बस्ने यी किशोर ११ कक्षामा पढ्थे ।

उमरेठी पुलिस स्टेशनका एसआई पिके सोढाले समाचार एजेन्सी पिटिआईसँगको कुराकानीमा मंगलबार दिउँसो किशोरले आफ्नो खेतमा गएर किटनाशक पिए ।

पिके सोढाले भने, ‘किशोरका पिता शिक्षक हुन् । उनले छोरालाई घण्टौं मोबाइलमा पबजी खेलेको भन्दै गाली गरेका थिए र उनको फोन खोसेका थिए ।’

उनका अनुसार किशोर यसकारण तनावमा थिए र उनले आफ्नो खेतमा गएर किटनाशक खाए । प्रहरीका अनुसार किशोरका परिवारलाई उनले किटनाशक पिएको त्यतिबेला थाहा भयो जब उनले घर आएर बान्ता गर्न थाले । उनलाई तुरुन्त अस्पताल लगियो तर उनको ज्यान जोगाउन सकिएन । प्रहरीले आकस्मिक मृत्युको घटना दर्ता गरेको छ ।

वि.सं.२०७७ भदौ १८ बिहीवार १३:०९ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...