back
NMB ad

यस्तो छ शेयर बजारको पछिल्लो अवस्था

Kumari bank ad

काठमाडौं । आइतवार नेप्से कारोबार भएको दोस्रो घण्टामा ३ दशमलव ९९ अंकले बढेको छ । काारोबार शुरु भएदेखि नै उतारचढावमा रहेको बजार कारोबारको यस अवधिमा शून्य दशमलव २६ प्रतिशत बढेर १ हजार ५१४ दशमलव ४१ विन्दुमा पुगेको छ ।

दोस्रो घण्टाको अवधिमा १८६ ओटा कम्पनीको १७ हजार ६८४ पटकको कारोबारमा ३६ लाख ५७ हजार ५५० कित्ता शेयरको रू. १ अर्ब ३७ करोड बराबरको शेयर खरीदविक्री भएको छ ।

यस अवधिसम्म कारोबारमा आएका १२ समूहको परिसूचकमध्ये होटल्स, विकास बैंक, उत्पादन तथा प्रशोधन र अन्य समूहको परिसूचक घटेको छ भने बाँकी ८ समूहको परिसूचक बढेको छ ।

कारोबारको दोस्रो घण्टामा उन्नति सहकार्य लघुवित्तको शेयरमूल्य सबैभन्दा बढी ९ दशमलव ९० प्रतिशत वृद्धि भएको छ । त्यस्तै, अरुण भ्याली हाइड्रोपावरको शेयरमूल्य ९ दशमलव ८२ प्रतिशत वृद्धि भएको छ ।

यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. १७ करोड ४९ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ८

वि.सं.२०७७ भदौ २१ आइतवार १३:१७ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...