नेपाल बैंकका ग्राहकहरुका लागि आयो अत्यन्त जरुरी सूचना

काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसलाई मध्येनजर गर्दै आज काठमाडौं उपत्यकासहित देशभरमा नेपाल बैंक लिमिटेडका विभिन्न शाखाहरु खुल्ने भएका छन् ।

कोरोना संक्रमणको अवस्थामा सुरक्षाका उपाय अपनाउँदै बैंकले आज(सोमबार) सातै वटै प्रदेशका शाखाबाट आफ्नो सेवा प्रवाह गर्ने जनाएको छ । बैंक विहान १० देखि ३ बजेसम्म खुला रहने छ ।

कुन कुन शाखा खुला रहने ?

२०७७ भदौ २२ गते ०७:१६ मा प्रकाशित

You can share this post!

सोमबार सिद्धार्थ बैंक यी शाखाहरु खुला रहने (समय तालिकासहित)

सोमबार सिद्धार्थ बैंक यी शाखाहरु खुला रहने (समय तालिकासहित)

Related posts