back
NMB ad

गृह मन्त्रालयमा पुगे उपत्यकाका तीन सीडीओ : कस्तो छ निषेधाज्ञाको नयाँ रणनीतिको मस्यौदा ?

Kumari bank ad

काठमाडौं । जारी निषेधाज्ञासम्बन्धि नयाँ निर्णयबारे छलफल गर्न उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गृह मन्त्रालय पुगेका छन् ।

तीनै जिल्लाका सीडीओको संयुक्त बैठक सकेर निषेधाज्ञाको आगामी रणनीतिको मस्यौदासहित काठमाडौंका सीडीओ जनकराज दाहाल, ललितपुरका नारायणप्रसाद भट्ट र भक्तपुरकी हुमकला पाण्डे मन्त्रलाय पुगेका हुन् ।

’हामी संयुक्त बैठक सकेर मन्त्रालय आएका छौं । मन्त्रलायको छलफलपछि निषेधाज्ञाबारे निर्णय हुन्छ,’ काठमाडौंका सीडीओ दाहालले भने ।

केही प्रावधानलाई खुकुलो पार्दै निषेधाज्ञालाई निरन्तरता दिने विषयमा मन्त्रलायमा छलफल भइरहेको गृह मन्त्रालय स्रोतले बताएको छ । यसअघि थपिएको निषेधाज्ञाको अवधि बुधबार मध्यराति सकिदैछ ।

वि.सं.२०७७ भदौ २३ मंगलवार १७:५० मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...