जब गायक शिव परियारलाई मन्त्रीवाला फिलिङ्ग आयो….

काठमाडौं । सर्वप्रिय गायक शिव परियारले आफुलाई मन्त्रीवाला फिलिङग् आएको संकेत गर्नुभएको छ । आज सामाजिक संजाल फेशवुकमा नेपाली पोशाकमा सजिएको फोटो पोष्ट्याउदै गायक परियारले उक्त पोशाकमा मन्त्रीवाला फिलिङग् आएको बताउनुभएको हो ।

वर्तमान देशको राजनैतिक अवस्थालाई व्याङ्गयात्करुपमा झटारो प्रहार गर्दै  उहाँले लेख्नुभएको छ–”आफैलाई मन्त्री मन्त्री फीलिङ्ग आउने के! अब मन्त्री बन्न चुनाव नै जित्नु नपर्ने देशमा फिलिङ्ग्स त के के आउने आउने ?”

२०७७ भदौ २५ गते ०८:५८ मा प्रकाशित

You can share this post!

कोरोना कहर : 'शिक्षकले तलब माग्ने, विद्यालयले राजीनामा'

कोरोना कहर : 'शिक्षकले तलब माग्ने, विद्यालयले राजीनामा'

Related posts