back
NMB ad

काठमाडौंमा आज बिहानै विष्फोट

Kumari bank ad

काठमाडौं । काठमाडौंमा आज बिहानै विष्फोट हुँदा एक महिला घाइते भएकी छिन् ।

कागेश्वरी मनहरा नगरपालिका(९ मानेटारमा बिहान करिब ६ः०५ बजे ठूलो आवाजमा विष्फोट भएको थियो। विष्फोटमा परी स्थानीय मीरा ओझा घाइते भएकी छिन्। उनलाई उपचारको लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ।

विष्फोट मीराको भान्साकोठामा भएको थियो। विष्फोटबाट भान्साकोठा क्षतविक्षत भएको छ। घरमा मीरासँगै छोरी र श्रीमान रहे पनि भान्सामा उनी मात्र रहेकोबेला विष्फोट भएको प्रहरीले जनाएको छ।

 

 

घटनास्थलमा अहिले असई रूपेन्द्र श्रेष्ठको नेतृत्त्वको प्रहरी टोली परिचालित भएको छ। ग्यास वा कुकर विष्फोट भएको अनुमान गरे पनि त्यस्तो नदेखिएकोले अन्य विष्फोटक पदार्थ नै विष्फोट भएको हुनसक्ने प्रहरीको अनुमान छ। घटनाको प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

वि.सं.२०७७ भदौ २७ शनिवार ०७:०८ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...