back
NMB ad

धादिङमा ग्यास पड्केर आगलागी

Kumari bank ad

धादिङ । धादिङमा ग्यास लिक भएपछि सिलिन्डर पड्केर आगलागी भएको छ । जिल्लाको धुनिवेशी नगरपालिका वडा नम्बर ८ भण्डारथोकमा जमुना भुजेलको घरमा ग्यास लिक भएपछि ग्यास पड्किएको धुनिवेशी नगर प्रहरी प्रमुख किरण गिरीले जानकारी दिएको छ ।

आगलागीबाट भुजेलको घर जलेर नष्ट भएको छ । आगलागीमा परेर भुजेल बेहोस् भएकी छिन् । उनलाई उपचारको लागी काठमाडौँ ल्याइएको गिरीले बताएका छन् । उनको अवस्था सामान्य रहेको छ । उनलाई उपचारको लागि किर्तिपुर अस्पताल राखिएको पारिवारिक स्रोतले बताएको छ ।

अहिले आगलागी नियन्त्रणमा आएको छ । इलाका प्रहरी कार्यालय खानिखोलाको टोली,स्थानीय बासिन्दा र नगर प्रहरीको टोलीले आगो नियन्त्रण लिएको छ । आगलागीबाट घरमा रहेको अन्न,लत्ताकपडा, सबै जलेर नष्ट भएको छ ।

वि.सं.२०७७ भदौ २९ सोमवार २१:२६ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...