काठमाडौं । लोकसेवा आयोगले एक सूचना निकालेको छ । आयोगले उम्मेदवार सिफारिस सम्वन्धी सूचना निकालेको हो ।
आयोगको बुटवल कार्यालयको वि.नं १३८२०/०७५-७६ (महिला), स्थानीय तह अन्तर्गत प्रशासन सेवा, सामान्य प्रशासन समूह, चौथो तह, सहायक पदमा बैकल्पिक उम्मेदवार सिफारिस गरेको सूचनामा उल्लेख छ ।
हेर्नुहोस् सूचना :
वि.सं.२०७७ भदौ ३१ बुधवार १३:१३ मा प्रकाशित