back
NMB ad

३० अंकले बढ्यो नेप्से, यसकारण आज होटल र जलविद्युतमा तानिए लगानीकर्ता

Kumari bank ad

काठमाडौं । बिहीबार शेयर   बजारको परिसूचक नेप्से ३० अंकले बढेको छ।

३०. ७८ अंकले बढेर परिसूचक १ हजार ५७२ अंकमा कायम भएको छ । ११ बजे कारोबार खुलेपछि १८ मिनेटसम्म ओरालो लागेको बजार त्यसपछि निरन्तरजसो उकालो लाग्यो।

आज १९१ कम्पनीको ३ अर्ब ३६ करोड रुपैयाँको शेयर किनबेच भएको छ । यस दिन खासगरी होटल र जलविद्युत क्षेत्रमा लगानीकर्ताको आकर्षण देखिएको छ ।

निषेधाज्ञा खुलेपछि लगानीकर्ता होटल क्षेत्रमा आकर्षित भएका छन्। निषेधाज्ञाका बीचमा कतिपय होटलको मूल्य घटेको अवस्था रहेको र क्रमिक रुपमा पर्यटन क्षेत्रमा सुधार हुने अनुमानका बीचमा लगानीकर्ता होटल क्षेत्रमा तानिएका हुन्।

वि.सं.२०७७ असोज १ बिहीवार १५:३६ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...