सेक्स गरिरहेको बेलामा समेत फेसबुकमा पोष्ट अपडेट गरेपछि…

काठमाडौं । मोबाइल आधुनिक जीवनशैलीको अभिन्न हिस्सा बनेको छ ।

 

 

 

 

यस्तै फेसबुक लगायतका सामाजिक सञ्जाल अहिले धेरैका लागि लत बनिसकेको छ । मानिसहरुलाई फेसबुकको क्रेज यति व्यस्त बनाएको छ कि फेसबुक चलाउने कि अरु काम गर्ने छुट्याउन गाह्रो बनाएको छ ।

एक अनुसन्धानकर्ताले फेसबुकबारे रमाइलो तथ्य सार्वजनिक गरेको छ । कन्डम बनाउने एउटा कम्पनीले गरेको सर्वेक्षण्मा छ प्रतिशत मानिसले सेक्स गर्ने बेलामा समेत फेसबुक चेक गर्ने गरेको जवाफ दिएका छन् ।

यति मात्रै होइन, १२ प्रतिशत मानिसले त सेक्स गरिरहेको बेला फोन आउँदा उठाएर जवाफ समेत फर्काउने गरेको बताएका छन् । १०० मा १० प्रतिशत मानिसले चाहि सेक्सको समयमा मोबाइलमा कसैको म्यासेज आएमा पढ्ने गरेको बताएका छन् ।

फेसबुक चलाउनु नराम्रो नभए पनि फेसबुक चलाउने निश्चित समय हुन्छ । तर यसको क्रेज यति बढेको छ कि उल्लेख्य प्रतिशत मान्छेहरुले सेक्स गर्ने बेलामा समेत फेसबुकमा पोष्ट अपडेट गर्ने गरेको जवाफ दिएका छन् ।–एजेन्स

२०७७ असोज २ गते ०५:४९ मा प्रकाशित

You can share this post!

बागमती प्रदेश सरकारद्वारा निर्मित एकिकृत मुसहर बस्ती भोली हस्तान्तरण गरिँदै

७२ प्रतिशतभन्दा बढी कोरोना संक्रमित निको

Related posts