सुजुकीको दशै तिहार योजनाः स्कुटर खरिद गर्दा १२ हजार नगद छुट

काठमाडौं । सुजुकी कम्पनीको मोटरसाईकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता तथा बिक्रेता भीजी अटोमोवाईल्स प्रालीले स्कुटरको खरिदमा १२ हजार नगद छुट दिने भएको छ।

 

 

आउँदै गरेको वडा दशै, शुभदिपावली तथा छठ पर्व लाई लक्षित गरि आफ्ना ग्राहकवर्गहरुका लागि सुजुकी दशै तिहार अफर स्वरूप सो छुट दिएको हो।

 

साथै कम्पनीले १ वर्षको सडक दस्तुर छुट, एक्सचेन्ज र सरल फाईनान्सको सुबिधा पनि उपलब्ध गराएको छ । हाल देशको विसम परिस्थितिमा सुजुकीले आफ्ना ग्राहकवर्गहरुलाई सजक र सुरक्षित रही चाड पर्व मनाउन र सुजुकी दशै तिहार अफरको फाईदा लिन आह्वान गरेको छ।

२०७७ असोज २ गते १६:५६ मा प्रकाशित

You can share this post!

एकैदिन २ हजार २० जनामा कोरोना पुष्टि, कुल संक्रमित कति पुग्यो ?

एकैदिन २ हजार २० जनामा कोरोना पुष्टि, कुल संक्रमित कति पुग्यो ?

Related posts