back
NMB ad

फेरि तीन हप्तासम्म पूर्ण लकडाउन गर्ने, घर बाहिर पनि निस्कन नपाइने !

Kumari bank ad

काठमाडौं । कोरोनाको महामारी अहिले जताततै व्याप्त छ ।

 

 

 

 

कोरोना भाइरसका कारण अहिले हरेक दिन जसो नै हजारौँको संख्यामा मानिसहरुको मृत्यु भईरहेको छ भने लाखौँ मानिसहरु संक्रमित बनिरहेका छन् ।

 

गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा पहिलोपटक देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म विश्वका २१५ वटा देशहरुमा फैलिसकेको छ ।

 

यसैबीच कोरोना भाइरसको संक्रमण तीव्र रुपमा बढ्दै गएपछि इजरायलमा दोश्रो पटक लकडाउन शुरु भएको छ । मानिसहरलाई आ-आफ्नो घरमा बस्न र बाहिर ननिस्कन आग्रह गरिएको छ । शुक्रवारबाट लागू भएको यो लकडाउन तीन हप्तासम्म हुनेछ ।

 

इजरायलमा अहिलेसम्म कोरोनाका कारण १ हजार १९६ जनाको मृत्यु भएको छ भने १ लाख ७९ हजार ७१ जनालाई संक्रमण भएको छ । त्यस्तै १ लाख ३० हजार २४ जना संक्रमण मुक्त हुँदा ४७ हजार ८५१ जना उपचाररत छन् । -एजेन्सी

वि.सं.२०७७ असोज ३ शनिवार ०९:२८ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...