थप १२ सय ४ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित कति पुगे ?

काठमाडौं । नेपालमा थप १२ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

 

योसंगै नेपालमा कुल संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर गरिएका १०३३३ नमुना परीक्षणमा १२०४ संक्रमण पुष्टि भएको हो ।

यस्तै ४०१ जनाको मृत्यु भएको छ । ४५ हजार २६७ जना संक्रमणमुक्त भएका छन् ।

२०७७ असोज ३ गते १६:५२ मा प्रकाशित

You can share this post!

एउटा उसको कथा...

एउटा उसको कथा...

Related posts